You are viewing the translated version of (नियम ३३ को उपनियम (२) सँग सम्बन्धित).

Schedule 11
(नियम ३३ को उपनियम (२) सँग सम्बन्धित)

अभियुक्तले धरौटी वा जमानत राख्नको लागि दिने निवेदनको ढाँचा
श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
विषयः धरौटी वा जमानत राखी पाउँ ।
………. जिल्ला …….. न.पा. /गाउँ पालिका वडा नं. …. बस्ने …… निवेदक
विरुद्ध
नेपाल सरकार …………………………………………….
विपक्षी
मुद्दाः…………………
म निवेदक निम्न व्यहोराको निवेदन गर्दछुः–
उपर्युक्त मुद्दाको अनुसन्धानको क्रममा अनुसन्धान अधिकृत ……………….. ले मिति ………………. मा गरेको आदेश अनुसार मसँग रु. …………………… अक्षरेपि ………………………….. धरौट वा सो बराबरको जेथा जमानत लिने आदेश भए बमोजिम उक्त धरौट बापतको नगदै रकम/बैंक ग्यारेण्टी दाखिला गरेको छु/मैले नगद धरौट राख्न नसक्ने हुँदा मेरो नाममा दर्ता रहेको तपसिल बमोजिमको सम्पत्ति जेथा जमानतमा राखी पाउन यो निवेदन गरेको छु । सो बुझी लिई कानून बमोजिम तारिखमा रहन पाउँ ।

दहायका कागजातहरू यसैसाथ पेश गरेको छुः–
(क) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
(ख) जग्गाधनी प्रमाणपूर्जा
(ग) सम्बन्धित घर जग्गाको नक्सा
(घ) कर तिरेको रसिद ( ………. ………. आ.व.को)
(ङ) ………………… आ.व.का. मालपोत तिरेको रसिद
(च) जमानत दिने फलानाको मन्जुरनामा (अर्काको जमानत दिनेमा मात्र) । मन्जुरनामाको सट्टा जसले जमानत दिन चाहेको हो उसैले मन्जुरी भएको व्यहोराको निवेदन दिए पनि हुन्छ । यसमा लेखिएको व्यहोरा ठीक साँचो छ, झुट्टा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
निवेदक
ठेगानाः
इति संवत् …….साल ………महिना …. गते रोज … शुभम् ।